Friday 24 September 2010

अब त घरबाट नै कमाउन सकिन्छ, एनसि होइन अमेरिकन डलर









नेपालमा आर्थिक क्रान्ति ल्याउन जरुरी छ । किनभने नेपालमा स्रोत साधनहरु यतिका धेरै हुदा पनि नेपालीले नेपाललाई स्विटजरल्याण्ड बनाउन सकेनन् । एउटा कुरा नि नेपालमा नेपालीहरु कति सिपालु छन् । तर ति सिपालुहरु सबै अर्काको भुमिमा अर्काको दाष हुन नै हो । कि कसो छोडौ यि कुरा ।
धेरै अगाडि देखि नेपालमा पनि चलेको चर्चित ब्याबसय अनलाइन बिजनेज नेपालमा कति फस्टायो यसको हेक्का लगाउन सकिदैन । किनभने नेपालमा अनलाइन बिजनेज फस्टाउनु भन्दा पनि अनलाइन बिजनेजको बेज्जत गर्न मात्र दुइफुटे कम्पनिहरु स्थापित हुन्छन् । अनलाइन बिजनेजमा पर्फेक्ट बनाउछु भनेर अनेक लोभ लालच देखाई हजारौ युवाहरुको हजारौ रुपैया गुम्साएका छन् हामी नेपालीहरु । ए साथी हो के भन्ने कहिले होला त यसको सुधार । नेपालमा फेरी त्यस्ता ब्यतिmहरु नै जो अनलाइनको मुखमा पुगेर हरेश खान्छन् । यो चाहि तिनिहरुकै कमजोरी भन्नु पर्छ ।
एउटा कुरा फेरी भन्छु जसले अनलाइन मार्केटीङ गर्न चाहन्छ । त्यसले दिमागमा जहिले पनि सेट गर्नु पर्छ अनलाइन कम्पनिको नियमहरु(Terms of Service) । छोटकरीमा यसलाई (TOS)पनि भन्छन् । यो याद गरिएन भने फेरी आफुले काम गर्दा नियम बिपरित हुन सक्छ । त्यसैगरि बारम्बर कम्पनिको बारेमा सोधीरहने प्रश्न FAQ पनि जहिले पढिराख्नु पर्छ । जसले यो ब्याबसय गर्न चाहन्छ उसले यहाँबाट असिमित आम्दानी गर्न चाहन्छ । एउटा सफल ब्याबसयीले सोच्नु पर्छ कि ठुला मानिसले सुन्ने कुरालाई बढि महतव दिन्छन् । साना मानिसले बोल्ने कुरालाई महत्व दिन्छन् अब भन्नुस् तपाई साना मानिस बन्ने कि ठुला मानिस । ठुलो मा पनि कस्तो ठुलो आकार ठुलो कि सोचाई र ब्याबसय बृदिमा ठुलो ।
अर्को कुरा यसमा बिश्वाश पनि ठुलो कुरा हो । अनलाइनमा आफु बिश्वाशी बन्न सकिएन भने त्यो मान्छेले आम्दानी डलर कमाउन नसोचे नि भो । जब तपाई बिश्वाश गर्नु हुन्छ, तपाईको मस्तिष्कले काम गर्ने तरिकाहरु पत्ता लगाउछ । बिश्वास गर्ने बानी बसाल्नुस् । नत्र अनलाइनमा हात नहाल्नुस् । ठुलो सोचले जसरी भए पनि फाइदा दिन्छ । याद राख्नुस् । त्यहि भएर वास्तबमा अनलाइन ब्याबसय भनेको के हो । कसरी घरमै बसि बसि आम्दानी गर्न सकिन्छ, के काम गर्न पर्छ यो सबै कुराको खोज अनुशन्धान गर्न एकदम राम्रो हुन्छ । त्यहि भएर के भइरहेछ त्यो हेर्नेमात्र होइन, के हुनसक्छ खाजी गर्नुहोस् । भाग्यको भरोषा गरेर बस्नुभयो भने त्यस्ता त्यस्तै हो ।
ठुलो सोच ठुलै परिणाम हासिल गर्नुहोस् । आफ्नो दिमागलाई सकरात्मक सोच उत्पादन गर्ने इन्जिन बनाउनुस् । आफ्नो सोचाईको स्तरलाई क्रमश माथि उठाउनुस् । जसरी योग्य ब्यतिmहरु सोच्छन् ।
अब म तपाईहरुलाई एउटा कुरा भनिहाल्छु । तपाईलाई जसले यो वेबसाइट दियो त्यो मान्छे तपाईको लागि भगवाण सरि ठाने हुन्छ किनभने असिमित आम्दानी अब यो वेबसाइटलाई प्रयोग गरेर कमाउन सक्नुहुन्छ । एउटा अंग्रजी पुस्तक “द पेइरेबल अफ द पाइपलाइन” स्वेट मार्डनले के भनेको छन् भने इ कमर्स बिजनेश एउटा असिमित आम्दानीको लागि हो । मार्डनले बाल्टीनमा पानी भर्नु र पाइप जडान गरेर घर घर मै धारा राखी पानी असिमीत आउनु ठुलो कुरा ठहराई राम्रो सन्देश दिएको छ । कुरा बुझ्नुस तपाई पानीको मुहानबाट बाल्टीनमा पानी ओसार्नु र सिधै मुहानदेखि पाइप लगाएर घरमै धारा बनाई बाल्टीनमा जति चाहियो पानी भर्नु कुन चाहि ठिक होला । पक्कै पनि पाइप नै त हो नि हैन ? कुरा कति सामान्य छ तर सन्देश एउटा मान्छेको जिबन बदल्न सक्छ । तपाईले अनलाइनमा पनि पानीको पाइप जडान गर्ने जस्तै काम गर्नु पर्छ जसले भोली गएर जति चाहियो त्यति पानी अथबा डलर असिमित रुपमा आइरहन्छ ।
यो सत्य हो । पाइप जडान गर्दा तपाईले कति दुःख हुन्छ होला, कति घाउ हुन्छ होला, अनि कति धेरै पिडा हुन्छ होला । कुनैबेला त यस्तो पनि सोच आउला म यो पाइप जडान गर्नुभन्दा त बरु यति कै बाल्टीनमै भर्छु । यस्तो पनि हुन्छ जसले गर्दा हाम्रो दिमागमा आउछ यो पाइपबाट मेरो घरमा के पानी आउछ त ? मनोबल घटिसकेको ब्यतिm हो भने त त्यसले आउदैन भन्दिन्छ । बिश्वासका साथ पाइप राख्ने ठाउँ मेहनत एबम धैर्यको साथ खन्दै गयो भने पानी अवश्य आउछ । यहि नै हो अनलाइन ब्याबशय ।
यो दुई वटा कम्पनीको नियम काम गर्ने तरिकाहरु एकदम समान छन् । केहि फरक छैन । यो भनेको चाहि तपाईलाई प्रत्येक २४ घण्टामा ६ देखि ७ वटासम्म वेबसाईटहरु दिन्छ । तपाईले वेबसाइटहरु भिजीट गर्नुपर्नेछ । एउटा वेबसाईट भिजिट गरिदिएबापत Hitzmagic ले $0.07 Waoindia ले $0.10 दिन्छ ।Hitzmagic मा तपाईले $75 डलर कमाइसकेपछि पेआउट हुन्छ । एता Waoindia मा चाहि $199पुगेपछि पेआउट गर्छ । यसको पेआउट पाउनलाई कम्तीमा ४५ दिन जति लाग्छ अब यो सानो कम्पनी भए पनि पाइप भनेको ४५ दिनसम्म खनिरहने हो । यसबाट असिमीत आम्दानी गर्न सकिन्छ । कसरी भन्नुस् त्यो केहिपछि भनुम्ला है अनि यसको पेआउट हुने सिस्टम चाहि Paypal A/C अथबा चेकबाट प्राप्त गर्न सकिन्छ ।
अब सुरु गरौ यसलाई रजिस्टर कसरी गर्ने
पहिला तपाईको दर्ता रेफरल लिंक खोल्नुस्
अनि क्लिक गर्नुहोस् Register बटनमा(उदाहरण 1st picture ma हेर्न सक्नुहुन्छ ।
अनि पछि त्यहाँ फर्म आउछ आफ्नो नागरिकता अनुसार सहि रुपले फर्म भनुहोस् ( उदाहरणको लागि 2nd / 3rd अनुसार भर्नुहोस् ) । सहि रुपले भरेमा मात्र तपाईको चाहि सबमिट हुनेछ । नभए इरोर भन्छ इरोर भनेमा पुन फर्म भर्नुहोस् ।सहि भएमा Your Account has been successfully registerd भन्छ ।
त्यसपछिLog in गर्नुहोस् फर्ममा कस्तो भर्नुभयो usernamePassword । उदाहहरणको लागि4th pictureमा हेर्नुहोला ।
अब तपाईको काम गर्ने बेला आईसकेको छ । सुरु गर्नुहोस् View Ads मा क्लिक गरेर त्यहाँ वेबसाईटहरुको लिष्ट देखाउछ । प्रत्येक वेबसाइट एउटा एउटा गरेर Visitगर्नुहोस् । कम्तिमा ३० सेकेन्ड लाग्छ एउटा वेबसाईट । समय पनि त्यहि आफै देखाउछ । ३०, २९, २८ हुदै ० सम्म आएपछि बन्द गर्नुपर्छ । बन्द गर्नुभन्दा पहिले त्यहाँ एउटा बक्समा प्रश्न सोध्छ । के तपाईले आफ्नो एकाउन्टमा पैसा चढाउन चाहनुहुन्छ । आफुले एस ओके गर्दै अर्को वेबसाइट भिजिट गर्नुपर्छ । उदाहरणको लागि तपाईले तस्बिरमा हेर्न सक्नुहुनेछ ।
सबै सकि सकेपछि अन्तिममा My Account मा गएर आफ्नो आम्दानी चेक गर्नुहोस् ।
यसरी नै तपाईले Waoindia को पनि रेफरल लिंक बाट same Register गरेर Hitzmagic को जस्तै काम गर्ने । प्रत्येक २४ घण्टामा तपाईले आफ्नो एकाउन्टLog in गरेर View Adsमा वेबसाइटहरुvisit गरिराख्नुपर्दछ । यसो गर्दा तपाईको एकाउन्टमा डलर थपिदै आउछ ।

आम्दानी तपाईको कति छ । $0.42, $1 $5 कति छ । के तपाईले त्यसलाई बढाउन चाहनुहुन्न के तपाईले त्यहाँबाट प्रत्येक दिन असिमित आम्दानी कमाउन चाहनुहुन्न ? कि सोच्नु नै भएको छैन कमाउन सकिन्छ भनेर । सोच्नु पर्छ ब्याबसयमा दोब्बर आम्दानी गरौन भनेर ।Hitzmagic Waoindiaकम्पनीमा पनि तपाईले आज १० डलर छ भने ५० डलर भन्दा बढि कमाउन सक्नुहुन्छ । तर त्यो भन्दा पहिले तपाईले नियमहरु पढ्नुस् नियमको लागि क्लिक गर्नुस् यहाँ http://www.hitzmagic.com/terms.php waoindiaको लागि यहाँ क्लिक गर्नुहोस् http://www.waoindia.com/terms.php
अनि काम गर्न सुरु गर्नुहोस् अर्थात दोब्बर बनाउन कोशिष गर्नुहोस् यसको लागि तपाईले हिजो यो कम्पनीमा जहाँबाट दर्ता भएर काम गर्नुभयो त्यसरी नै तपाईको पनि रेफरल लिंक हुन्छ । त्यो लिंक अथवा वेबसाईट आफ्नो साथीहरुलाई पठाइदिने इमेल मार्फत च्याट मार्फत जसरी हुन्छ त्यसरी पठाएर तपाईले जस्तै उहाँहरुले काम गरिदिनुभयो भने तपाईको एकाउन्टमा तपाइले काम गरेकोसँगै प्लस बोनस अरुले तपाईमार्फत काम इन्कम हुन्छ । अब तपाईले आफ्नो रेफरल लिंक कति जनालाई पठाउन सक्नुहुन्छ र इन्टरनेटमा तपाईले जस्तै काम गराउन सक्नुहुन्छ । ५० जना १०० जना १००० जति बढि View Ads मा काम गराउन सक्नुभयो उति इन्कम । ५० जनाले प्रत्येक दिन तपाईमार्फत काम गर्दा तपाईलाई महिनामा $200 कमाई हुन्छ । तपाईलाई मात्र होइन उनिहरुलाई पनि आम्दानी त हुन्छ उनिहरुलाई आम्दानी नभए त तपाईको लागि मात्र कसले काम गर्छ आफ्नै बाबुले त गर्दैन । अब उनिहरुले पनि त अरुलाई उनिहरुको रेफरल लिंक Share गर्दा आम्दानी हुन्छ तर उनिहरुले अरुलाई रेफर गर्दा चाहि तपाईलाई फाइदा छैन । तपाईले आफ्नो आम्दानी गर्नलाई तपाई आफुले नै साथी बढाउन जरुरी छ । ५० जनाले काम गर्दा २०० डलर महिनामा र यदि १००० जनाले ग¥यो भने महिनामा कति हुन्छ आफै हिसाब गर्नुहोस् । पाइप खन्नु नै तपाईमार्फत हजार जना बनाउनु हो जसले तपाईमार्फत काम गरोस् । तपाईको त असिमित आम्दानी आइराख्ने भो नी । हैन ।
कोशिष गर्नुहोला । अन्य support को लागि इमेल गर्नुहोस् anuzkulung@gmail.comrockfordnepal@hotmail.com